Rule 42
निरीक्षण तथा जाँचबुझ प्रतिवेदन
: (१) निरीक्षकले निरीक्षण तथा जाँचबुझको प्रतिवेदन विभागले तोकिदिएको समयभित्र विभागमा पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रतिवदेन प्राप्त भएपछि विभागले ठेकेदारलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु ठेकेदारको कर्तव्य हुनेछ ।
(२) उपनियम (१) बमोजिम प्रतिवदेन प्राप्त भएपछि विभागले ठेकेदारलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु ठेकेदारको कर्तव्य हुनेछ ।
पेट्रोलियम नियमावली, २०४१
Chapter - 2
Chapter - 12
Rule 50: तथ्यांक, जानकारी आदि बिक्री गर्ने अधिकारRule 51: मूल तथ्यांक र नमूना नेपालमै राख्नु पर्नेRule 52: सुविधा उपलब्ध गराउनु पर्नेRule 53: जमानत दिनु पर्नेRule 53A: गोपनीयताRule 54: पेट्रोलियमको मूल्य निर्धारणRule 55: एकीकरणRule 56: संलग्न रहेको प्राकृतिक ग्याँसको उपयोगRule 57: सूचना प्रकाशित गर्ने